Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

Kamal Tamang February 6, 2026 1 minute read
1
Share On:


काठमाडौं । निर्वाचन आयोगले ६० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको जनाएको छ।आयोगले एक सूचनामार्फत् माघ २२ गते बिहान ८ बजेसम्म छपाइ भएका मतपत्र सम्बन्धी विवरण सार्वजनिक गरेको हो।

आयोगले विभिन्न २५ जिल्लाका लागि प्रत्यक्षतर्फको मतपत्र प्याकिङ समेत सकिएको जनाएको छ। आयोगले समानुपातिक तर्फको मतपत्र छपाइ सम्पन्न गरिसकेको छ। आयोगले २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरेको छ। प्रत्यक्षतर्फ पनि त्यति नै मतपत्र छपाइ हुनेछ।

जनक शिक्षा सामग्री लिमिटेडले मतपत्र छपाइको कार्य गरिरहेको छ।आयोगका अनुसार दैनिक १० लाख हाराहारीमा मतपत्र छापिने गरेका छन्। आयोगले हालसम्म प्रत्यक्षतर्फको ७२ लाख ६० मतपत्र छापिएको जनाएको छ।

आयोगले १० लाख नमूना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकेको छ। नमूना मतपत्रहरू मतदाता शिक्षा कार्यकमा प्रयोग हुन्छन्। 

Post navigation

Previous: राष्ट्रिय सभाको बैठक बस्दैः सामाजिक सञ्जाल विधेयक फिर्ता हुँदै
Next: भारतको मेघालयमा कोइला खानी विस्फोटः २ जना नेपाली सहित १८ जनाको मृत्यु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.