Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सशस्त्र र तस्कर समूहबीच झडपः प्रहरीमाथि नै आक्रमण, तीन जना घाइते

Kamal Tamang February 9, 2026 1 minute read
1
Share On:


काठमाडौं । पर्सामा सशस्त्र र तस्कर समूहबीच झडप भएको छ। वीरगन्ज महानगरपालिका–१० स्थित एउटा गोदाममा छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गरेको सशस्त्रका सह(प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। घटनाम तीन सशस्त्र प्रहरी घाइते भएका छन्। 

डिएसपी थापाका अनुसार सोमबार वीरगन्जको आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरेर राखिएको कपडा बरामद गर्नेका लागि  सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोली खटिएको थियो।कपडा बरामदपछि तस्कर समुह आक्रमणमा उत्रिएका थिए। 

तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा गाडीमा समेत क्षति पुगेको छ डिएसपी थापाले जानकारी दिए। गोदामबाट ७ लाखभन्दा बढी मूल्यका कपडा बरामद गरिएको उनले बताए। बरामद सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको डिएसपी थापाले जानकारी दिए। 

Post navigation

Previous: भारतको कोइलाखानीमा विष्फोटमा परि खोटाङका तीन युवकको मृत्यु, एक बेपत्ता
Next: खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.