Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

क्यानडालाई पराजित गर्दै न्यूजिल्याण्ड सुपर आठमा प्रवेश

Kamal Tamang February 17, 2026
1
Share On:


काठमाडौं । न्यूजिल्याण्ड भारत र श्रीलंकामा जारी आइसिसी टी–२० विश्वकपको सुपर आठमा प्रवेश भएको छ । ऊ क्यानडलाई ८ विकेटले पराजित गर्दै सुपर आठमा प्रवेश भएको हो ।क्यानडाले दिएकोे १ सय ७४ रनको लक्ष्य न्यूजिल्याण्डले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । क्यानडाको भने यो लगातार तेस्रो हार हो ।

उसका लागि ग्लेन फिलिप्सले अविजित ७६, रचिन रविन्द्रे ५९ र फिन आलेनले २१ रनको योगदान दिए । क्यानडाका लागि साद बिन जफर र डिलोन हेलिगरले एकरएक विकेट लिए ।त्यसअघि जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७३ रन बनायो ।

उसका लागि युवराज सम्राले सानदार शतकीय पारी खेले । उनले ६५ बलमा ११ चौका र ६ छक्काको मद्दतमा १ सय १० रन बनाए । त्यस्तै, कप्तान दिलप्रीत बाजवाले ३६, नवनीत धालिवालले १० रन बनाए ।न्यूजिल्याण्डका लागि काइल जेमीसन, म्याट हेनरी, ज्याकब डफी र जिमी निशमले एकरएक विकेट लिए ।

Post navigation

Previous: इरान आसपास अमेरिकी युद्धपोत र लडाकु विमान तैनाथी बढेको पुष्टि
Next: दोहोरो अंकले घट्यो नेप्से, कति भयो कारोबार ? 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.