Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सामाजिक सञ्जालमा भ्रामक सामग्रीप्रति सजग रहन प्रहरीको आग्रह

Kamal Tamang February 19, 2026
1
Share On:


काठमाडौं । काठमाडौंको नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा पैदल यात्रीलाई हातपात गरी दुव्र्यवहार गर्ने सवारी चालक प्रहरी नियन्त्रणमा परेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी पवन कुमार भट्टराईका अनसार प्रहरीले घटना सम्बन्धी आवश्यक कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइरहेको छ ।

सो घटनापछि विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट भ्रामक फोटो, भिडियो तथा अन्य सूचना तथा एआई सिर्जित श्रव्य–दृश्य सामग्रीहरू सम्प्रेषण भएका विषय जिल्ला प्रहरी परिसर काठमाडौंको संज्ञानमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रवक्ता भट्टराईका अनुसार अनुसन्धान भइरहेको विषयमा सामाजिक सञ्जालमा भ्रामक सामग्री सम्प्रेषण गर्ने कार्य पुनः अनुसन्धानको विषय बन्न सक्ने भएकाले यसप्रति सजग रहन सबैलाई अनुरोध गरिएको छ । साथै, सामाजिक सञ्जाल प्रयोग गर्दा सार्वजनिक जबाफदेहिता पालन गर्ने मानविय कर्तव्य पूरा गर्न सबैसँग हार्दिक अनुरोध गरिएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले नागरिकहरूलाई कानुन पालन गर्ने र गलत सूचना फैलाउनबाट बच्ने चेतावनी समेत दिएको छ ।

Post navigation

Previous: निर्वाचन नजिकिँदै, मतदाता सूची सच्याउन आयोगको विशेष कार्यविध
Next: राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्री कार्कीको आग्रह

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.