Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नेपाली विद्यार्थीलाई कारले ठक्कर दिने ब्रिटिश  र्‍यापरलाई १२ वर्ष जेल सजाय

Kamal Tamang March 4, 2026
1
Share On:

काठमाडौं । लन्डनमा कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु भएको अभियोगमा दोषी ठहर एक चर्चित ब्रिटिश र्‍यापरलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ ।

गत १८ अक्टोबर, २०२५ मा उत्तर पूर्वी लन्डनको इल्फोर्डमा २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको मृत्यु भएको घटनामा गेट्स नामले चिनिने बेलायतका अवार्ड विनिङ र्‍यापर जस्टिन क्लार्क स्यामुएललाई इङ्गल्याण्ड र वेल्सको केन्द्रीय फौजदारी अदालत ओल्ड बेलीले मंगलबार १२ वर्षको जेल सजाय सुनाएको हो ।


४१ वर्षीय गेट्सलाई खतरनाक तरिकाले सवारी चलाएर मृत्यु गराएको अभियोगमा दोषी ठहर गर्दै बेलायती अदालत ओल्ड बेलीका न्यायाधीश मार्क लुक्राफ्ट (केसी) ले १७ वर्षका लागि सवारी चलाउन अयोग्यसमेत ठहर गरेका छन् ।

Post navigation

Previous: सैन्य अड्डामा खस्यो इरानले हानेको क्षेप्यास्त्र कतारमा रहेको अमेरिकी 
Next: निर्वाचनको दिन पनि बैंक खुल्ला हुने

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.