Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवारको अग्रता 

Kamal Tamang March 6, 2026 1 minute read
1
Share On:


काठमाडौं । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १ हजार ५ सय ९० मतसहित अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार ४०, नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले ७ सय ३४ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले १ सय ४४ मत प्राप्त गरेका छन् ।

धनकुटामा हालसम्म साँगुरीगढी गाउँपालिकाको वडा नं.१ देखि ५ सम्मको मतगणना सम्पन्न भएको छ। जहाँ ४ हजार ६० मत गणना हुँदा ३ हजार ७ सय २२ मत सदर र ३ सय ३८ मत बदर भएको छ । धनकुटामा एक लाख १८ हजार ४ सय २५ मतदाता कायम रहेकामा  ६४ हजार ४ सय २५ मत खसेको थियो ।

Post navigation

Previous: मतदानका लागि निर्धारित समय सकियो, लाइनमा रहेकाहरूले भोट हाल्न पाउने
Next: पछिल्लो मतगणनाः ९४ स्थानमा रास्वपा अगाडि

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.