Skip to content
August 1, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदनः ‘जसले गल्ती गरेको छ, त्यसलाई कारबाही सिफारिस छ’ 

Kamal Tamang March 8, 2026
1
Share On:


काठमाडौं । गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरु आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।

त्यस्तै आयोगले गल्ती गर्नेलाई कारबाही सिफारिस भएको बताएको छ।प्रवक्ता एवं आयोगका सदस्य विज्ञानराज शर्माले कारबाहीका लागि सिफारिस भएको बताए।यद्यपि ककसलाई कस्तो किसिमको कारबाही सिफारिस भएको भन्ने उनले खुलाएनन्।

‘२३ र २४ गते देखेका फ्याक्ट फाइन्डिङ प्रयास गरेका छौ प्रमाणका आधारमा राय सुझाव दिएका छौं। सरकारले ओन गर्‍यो। सरकारले यसको आवश्यक कारबाही गर्छ,’ उनले भने, ‘जसले गल्ती गरेको कारबाही हुन्छ। जसले गरेको छैन कारबाही हुँदैन।’

उनले भदौ २३ गतेको घटनामा सुरक्षा चुक भएको बताए।‘भदौ २३ गते सुरूदेखि नै सेक्युरिटी ल्याप्सेस देखिए। ब्यारिकेड देखि नै ल्याप्सेस भए,’ उनले भने।
उनका अनुसार प्रतिवेदन करिब ८ देखि १० हजारसम्म पाना छ। आयोगले २०० भन्दा बढी मानिसको बयान, कागजात गराएको छ।

Post navigation

Previous: सिरहामा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’ चारै क्षेत्रमा विजयी
Next: आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको छ : अर्थमन्त्री खनाल

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.