Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 काठमाडौं उपत्यकाका सडकमा बढ्यो चहलपहल,चुनावपछि पुरानै लयमा फर्किंदै

Kamal Tamang March 10, 2026 1 minute read
1
Share On:


काठमाडौं । चुनावी माहोलका कारण सुनसान देखिएको काठमाडौं उपत्यका विस्तारै पुरानै लयमा फर्किन थालेको छ। उपत्यकामा विस्तारै चहलपहल बढेको छ भने सडकमा सवारीसाधनहरूको चाप पनि क्रमशः बढ्न थालेको छ। 

यससँगै विभिन्न चोक तथा व्यस्त सडक क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीहरू सक्रिय रूपमा खटिएका छन्। यसरी चुनावी गतिविधिपछि केही दिन शान्त बनेको काठमाडौं उपत्यका  पुनः चहलपहलसहित पुरानै गतिमा फर्कन थालेको हो । 

Post navigation

Previous: १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, चार जना पक्राउ
Next: घट्यो सेयर बजारः कति भयो कारोबार ?  

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.