Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार

Kamal Tamang March 11, 2026
aaaa
Share On:


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण सार्बजनिक गरेका छन् । चितवन–२ बाट प्रतिनिधि सभाको चुनाव लडेका लामिछाने सो क्षेत्रबाट अत्याधिक मत पाएर विजयी भएका थिए । लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका हुन् ।

उनले यातायतमा २ लाख ९५ हजार, प्रचार प्रसार सामाग्रीमा एक लाख १२ हजार, खाद्यान्न र रासन खरिदआमा एक लाख ९६ हजार, गोष्ठी भेलामा एक लाख ८० हजार, नमुना मत पत्र छपाईमा ६८ हजार १६१, मतदाता प्रशिक्षणमा १४ हजार २००, वडा स्तरीय प्रचारमा ४६ हजार, ब्यानर स्टिकरमा ५५ हजार, हवाई खर्च १३ हजार ६२६ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।

Post navigation

Previous: टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला
Next:  सभापति गगन थापालाई गोपालमानको सन्देश–राजीनामा पार्टी र देश दुवैका लागि हितकर होइन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.