Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

स्विट्जरल्यान्डमा बसमा आगलागी, कम्तीमा ६ जनाको मृत्यु

Kamal Tamang March 11, 2026
1
Share On:


काठमाडौं ।  स्विट्जरल्यान्डको पश्चिमी क्षेत्र फ्रिबोर्ग क्यान्टोनस्थित केरजर्समा मङ्गलबार साँझ बसमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । क्यान्टोनल प्रहरीका अनुसार घाइतेमध्ये एक उद्धारकर्मीसहित तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीले घटनामा अन्य कुनै सवारीसाधन संलग्न नभएको जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार मानवीय कारणले आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीका अनुसार यो घटना जानाजानी गराइएको हुन सक्ने सम्भावना समेत अनुसन्धानमा रहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Post navigation

Previous: २१ फागुनको निर्वाचनबाट ६ दलले पाए राष्ट्रिय दलको मान्यता, कुन–कुन परे ?
Next: हार स्वीकार्दै केपी ओलीले भने– ‘जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्छु’ 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.