Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

यी हुन् रास्वपाले आयोगमा सिफारिस गरेका ५७ समानुपातिक सांसद, को को परे सिटमा ?

Kamal Tamang March 16, 2026 1 minute read
1
Share On:



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।आइतबार बसेको ‍रास्वपा केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

जसअनुसार खसआर्य तर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारू ४ जना गरी ५७ जनाको नाम आयोगमा बुझाउने निर्णय गरेको हो। 

रास्वपाको केन्द्रीय कार्यलयले जिम्मेवारी दिएर केही कर्मचारी र सचिवालय सदस्यहरूको नेतृत्वमा तोकिएको समयभित्र निर्वाचन आयोगमा नामावली बुझाइने प्रवक्ता झाले जानकारी दिए। 

निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सिफारिस गर्न दलहरूलाई आइतबारसम्मको समय दिएको थियो। पार्टीले बुझाएको नाममा क्लस्टअनुसार नमिले आयोगले हेरफेर गर्न सक्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ।

रास्वपाबाट समानुपातिकका ५७ सिटमा को को परे ? (सूची)

खसआर्य महिला– १६

प्रतिभा रावल

रचना खतिवडा खत्री

लिमा अधिकारी आचार्य

विदुषी राणा

समीक्षा बाँस्कोटा

श्रद्धा कुँवर क्षेत्री

टीका संग्रौला (पिछडिएको क्षेत्र)

क्रान्तिशिखा धिताल

आकृति अवस्थी

सृष्टि भट्टराई

मञ्जु भुषाल

प्रभा कार्की

शोभा खनाल

रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र)

ज्ञानु पौडेल

प्रभाव ढकाल

खसआर्य पुरुष– १

रमेश प्रसाईं

थारु महिला– २

गीता चौधरी

करिश्मा कठरिया

थारु पुरुष– २

सुरेन्द्र चौधरी

प्रेमलाल चौधरी

मधेशी महिला– ७

पुनमकुमारी अग्रवाल

निशा मेहता

ललिता कुमारी

अंकिता ठाकुर

सरिता महतो

कामिनी कुमारी

सुनिताकुमारी चौधरी

मधेशी पुरुष– २

पुरुषोत्तम शुप्रभात यादव

खगेन्द्र कर्ण

मुस्लिम महिला– ३

समिना मियाँ

अफ्सना बानु

गजाला शमीम मिकरानी

दलित महिला– ७

रिमा विश्वकर्मा

अमृता विक

सीता बादी

स्मृति सेन्चुरी

सुष्मा स्वर्णकार (डिम्पल)

तारा विश्वकर्मा

खिमा विक

दलित पुरुष– १

प्रकाशचन्द्र दर्जी

आदिवासी जनजाति महिला– १३

बसुमाया तामाङ

गंगा छन्त्याल

सुम्निमा उदास

अनुष्का श्रेष्ठ

ओजश्वी शेरचन

सिर्जना श्रेष्ठ

रजनी श्रेष्ठ

कुशुम महर्जन

भूमिका श्रेष्ठ

प्रमिला कुलूजु

सुजाता तामाङ

कृपा महर्जन

एलिजा गुरुङ

आदिवासी जनजाति पुरुष– ३

राम लामा

खुश्बुसरकार श्रेष्ठ

मिङमा ग्याबु शेर्पा

Post navigation

Previous: दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्की लगायत आसपास क्षेत्रमा आगलागी 
Next: बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात, हिउँदे बालीलाई राम्रो हुने भएपछि किसान खुसी

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.