Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • Technology
  • Uncategorized
  • World

रास्वपालाई छुनै हुँदैन, गाली गरिहाल्छन् भन्ने छवि बनेको छ, अब अराजक छविबाट बाहिर निस्कनुपर्छ : रवि लामिछाने

Kamal Tamang March 18, 2026 1 min read
1
Share On:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना नेता, कार्यकर्ता र समर्थकहरूमा विजयीको उन्माद देखिएको बताएका छन्।  ललितपुरमा आयोजित अभिमुखीकरण कार्यशालामा समापन मन्तव्य राख्दै सभापति लामिछानेले अत्यधिक मत आएका कारण नेता कार्यकर्ताहरूमा विजयको उन्माद देखिएको र त्यो कदापि स्वीकार्य नहुने बताएका हुन्। 

ुविजेता हुनुको अर्थ जिम्मेवार हुनु हो। विजेता हुनुको अर्थ छाडा हुनु होइन। विजयी हुनुको अर्थ विपक्षीहरूलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन। त्यो लोकतन्त्रको चरित्र होइन, उनले भने।रास्वपाका समर्थकहरू अराजक छन् भन्ने आरोप लागेको पनि उनले बताए। त्यस्ता आरोपहरू खण्डन गर्ने जिम्मेवार अब आफूले १८२ जना सांसदहरूको काँध पनि बाँडेको उनले बताए। 

ुरास्वपालाई प्राय अराजक छन्। रास्वपा समर्थकहरू अत्यन्त धेरै असहिष्णु छन्। सामाजिक सञ्जालमा गाली गलौजमा उत्रिन्छन्। व्यक्तिगत गाली गलौजमा उत्रिन्छन्। छुनै हुँदैन, बोल्नै हुँदैन, गाली गरिहाल्छन् भन्ने छवि बनेको छ। अब त्यसबाट बाहिर निस्कनुपर्छ, उनले भने।सभापति लामिछानेले स्थापनाको तीन वर्षमा रास्वपाले आक्रमण झेल्दै आएका कारण पनि आफ्ना कार्यकर्तालाई राम्ररी प्रशिक्षण गर्न नपाएको बताएका छन्। 

ुयही समाजको पात्रहरू भएका कारण तपाईं विभिन्न तह र तप्कामा लिनुभएको प्रशिक्षणले तपाईंको व्यक्तिगत आचरणलाई देखाउँछ त्यसकारण सम्पूर्ण रास्वपा समर्थकहरूलाई जिम्मेवार भएर अभिव्यक्त हुन, सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरुमा अत्यन्त जिम्मेवार भएर प्रस्तुत हुन अनुरोध गर्छु। यो देशले जितेको हो हामीले प्रमाणीत गर्नुपर्नेछ, उनले भने। 

Post navigation

Previous: काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटना
Next: गगन थापाले दिए पार्टीबाट राजीनामा

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
  • 1
    सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शनMay 29, 2026
  • 1
    उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन May 29, 2026
  • 1
    डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्डMay 29, 2026
  • 1
    स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोपMay 29, 2026
  • 1
    बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेMay 29, 2026
  • 1
    गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो : प्रचण्डMay 29, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप

Kamal Tamang May 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन
  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 
  • डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड
  • स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप
  • बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.