Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

Kamal Tamang March 19, 2026 1 minute read
1
Share On:

काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण क्याथे प्यासेफिक एयरलाइन्सले दुबई र रियादका सबै उडानहरू अप्रिल ३० सम्मका लागि स्थगित गरेको छ ।एयरलाइन्सले जारी गरेको सूचनामा यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर उडान स्थगित गरिएको उल्लेख छ । आगामी दिनहरूमा उडान तालिकामा थप परिवर्तन हुन सक्ने पनि उसले जनाएको छ ।क्याथे प्यासेफिकले काठमाडौंबाट सिधा हङकङ उडान गर्दै आएको छ । उसको काठमाडौं– हङकङ सिधा उडान जारी छ ।

हाल इरानसँग अमेरिका र इजरायलको जारी युद्धले खाडी मुलुकहरु समेत प्रत्यक्ष प्रभावित भएपछि अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा ठूलो असर परेको छ । यसले गर्दा मध्यपूर्वका प्रमुख ट्रान्जिट हबहरूतर्फ हुने उडानहरू प्रभावित भएका छन् । 

विभिन्न एयरलाइन्सहरूले उडान रद्द वा तालिका संशोधन गर्न बाध्य भएका छन् । विशेषगरी दुबई र रियाद जस्ता व्यस्त अन्तर्राष्ट्रिय गन्तव्यहरूमा उडान सञ्चालनमा समस्या देखिएको छ । एयरलाइन्सहरुले यात्रुहरूलाई आफ्नो उडान सम्बन्धी जानकारी अद्यावधिक राख्न र सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन आग्रह गरिएको छ ।

Post navigation

Previous: प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै
Next: सांसद आशिका तामाङको ‘निर्देशन’ प्रति धादिङका १३ स्थानीय तहको असन्तुष्टि, प्रतिवादमा उत्रने

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.