Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

इरानद्वारा इजरायलमा पुनः क्षेप्यास्त्र प्रहार, १०० बढी घाइते

Kamal Tamang March 22, 2026 1 minute read
1
Share On:


काठमाडौं । इरानले इजरायलतर्फ पुनः क्षेप्यास्त्र प्रहार गरेको दाबी इजरायली रक्षा बल (IDF) ले गरेको छ।IDF का अनुसार केही समयअघि इरानबाट प्रक्षेपित क्षेप्यास्त्रहरूलाई नियन्त्रणमा लिन इजरायली रक्षा प्रणाली सक्रिय रूपमा परिचालन गरिएको छ। साथै, प्रभावित क्षेत्रका सर्वसाधारणलाई मोबाइल सन्देशमार्फत सुरक्षा सतर्कता जारी गरिएको जनाइएको छ।

“रक्षा प्रणालीहरूले खतरालाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ,” IDF ले सामाजिक सञ्जालमार्फत जनाएको छ।IDF ले नागरिकलाई सतर्कता अपनाउन र आधिकारिक निर्देशनहरूको पालना गर्न आग्रह गर्दै चेतावनी नहटेसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ।

यसैबीच, शनिबार दक्षिणी इजरायलका डिमोना र अराद क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

Post navigation

Previous: सानिगाड हाइड्रोको पहिलो चरणको आईपीओ आज देखि बिक्री खुला
Next: आकाश खुलेसँगै वातावरणमा सुधार

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.