Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सानिगाड हाइड्रोको पहिलो चरणको आईपीओ आज देखि बिक्री खुला

Kamal Tamang March 22, 2026
1
Share On:


काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज चैत ८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सेयर निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजीको २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता सेयर सार्वजनिक गर्न स्वीकृति पाएको थियो। यसमध्ये पहिलो चरणमा कुल मूल्य २८ करोड ५० लाख रुपैयाँ बराबरको २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको छ ।

यो सेयर अति प्रभावित क्षेत्रअन्तर्गत बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का बासिन्दाका लागि १८ लाख ५२ हजार ५०० कित्ता छुट्याइएको छ। बाँकी ९ लाख ९७ हजार ५०० कित्ता भने सोही नगरपालिकाका वडा नम्बर ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दामा वितरण गरिनेछ।

यसैगरी सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरमध्ये १० प्रतिशतले हुन आउने ५ लाख ७० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ। जसमा सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएका नेपालीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्।

Post navigation

Previous: नयाँ सरकार गठनबारे छलफल सुरूः मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को ?
Next: इरानद्वारा इजरायलमा पुनः क्षेप्यास्त्र प्रहार, १०० बढी घाइते

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.