Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

३० दिनभित्र सार्वजनिक यातायातमा सिसिटिभी र राइड सेयरिङ एपमा खतराको अलार्म बटन राखिने

Kamal Tamang March 29, 2026
1
Share On:


काठमाडौं । सरकारले ३० दिनभित्र सार्वजनिक यातायातमा सिसिटिभी र राइड सेयरिङ एपमा खतराको अलार्म बटन राख्ने भएको छ।मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ९७ नम्बर बुँदामा यसबारे उल्लेख छ।

सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोकथाम गर्नका लागि सरकारले सबै सवारी साधनमा सिसिटिभी तथा ड्यासक्याम जडान गर्ने तयारी गरेको हो।
त्यस्तै राइड शेयरिङ एपमा एसओएस बटन अनिवार्य गरिने कार्यसूचीमा उल्लेख छ। त्यसबाट आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था ३० दिनभित्र मिलाइने जनाइएको छ।

महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गरिने पनि कार्यसूचीमा उल्लेख छ। यसका लागि पहिलो चरणमा १०० दिनभित्र कम्तिमा २५ वटा बस सञ्चालनमा ल्याइने ल‍क्ष्य सरकारले राखेको छ।

Post navigation

Previous: पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
Next: रमेश लेखकलाई अदालत उपस्थित गराइयो

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.