Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

भिभोको फ्ल्यागशिप स्मार्टफोन भिभो भि७० चाँडै सार्वजनिक हुँदै

Kamal Tamang April 1, 2026
1
Share On:


काठमाडौं ।  भिभोले आफ्नो आउँदै गरेको फ्ल्यागशिप स्मार्टफोन भिभो भि७० को पहिलो आधिकारिक झलक सार्वजनिक गरेको छ । कम्पनीले ‘जाईस पोर्टेट सो प्रो’ को नयाँ अवधारणा अघि सार्दै भि७० मा व्यावसायिक टेलिफोटो प्रविधि र मोबाइल फोटोग्राफीमा नयाँ सम्भावनाको संकेत गरेको छ । प्रिमियम डिजाइन र उन्नत इमेजिङ क्षमतामा केन्द्रित रहने भि७०, भिभोको निरन्तर इनोभेसनको अर्को कोसेढुङ्गा हुने अपेक्षा गरिएको छ ।

भिभो भि७०को मुख्य आकर्षण भिभो र जाईसबीचको सहकार्यको नयाँअध्याय रहने देखिन्छ । यसमा ५० मेगापिक्सेलको जाईस सुपर टेलिफोटो क्यामरा हुने चर्चा छ, जसले टाढाबाट खिचिएका तस्बिरहरूमा पनि उच्च स्पष्टता र सटीकता प्रदान गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, यसको जुम क्षमतालाई थप प्रभावकारी बनाउन ‘एआई स्टेज मोड’ को व्यवस्था गरिएको छ, जुन विशेषगरी कन्सर्टको जटिल लाइटिङ र स्टेज वातावरणमा प्रभावकारी हुने कम्पनीको दाबीछ ।

यसैगरी, भिभो भि७० माद्धप्टण् एक् भिडियो रेकर्डिङको सुविधा हुने जनाइएको छ, जसले भीसिरिजमै पहिलो पटक प्रोफेशनल सिनेमाटिक अनुभव ल्याउनेछ ।यसले प्रयोगकर्तालाई लाइभ प्रस्तुति देखि द्रुत एक्सन दृश्यहरूसम्मको भिडियो सहज गति र सिनेमाटिक विवरणका साथकैदगर्न सकिने अपेक्षा गरिएको छ ।

डिजाइनको हकमा पनि भिभो भि७० ले नयाँ उचाइलिने देखिन्छ ।यसमा ‘एयरोस्पेस–ग्रेड एल्युमिनियम अलोयफ्रेम’प्रयोग गरिएको छ, जसले बलियो संरचनासँगै प्रिमियम मेटालिक फिनिस दिने दाबी गरिएको छ । भिभोको सिग्नेचर फ्ल्याट डिस्प्ले र आकर्षक डिजाइनले आधुनिक सौन्दर्य र सहजप्रयोग बीच सन्तुलन कायम गर्नेकम्पनीको भनाइछ ।

भि७० मार्फत भिभोले इमेजिङलाई अझ अभिव्यक्तिपूर्ण, डिजाइनलाई अझ आत्मविश्वासी र प्रदर्शनलाई अझ शक्तिशाली बनाउने आफ्नो दृष्टिकोणलाई निरन्तरतादिएको छ। तर, यो अहिले केवल पहिलो झलक मात्र हो। अधिकांश विवरणहरु अझै गोप्य राखिएको छ । भिभो भि७० का पूर्ण विशेषताहरू, मूल्य, र आकर्षक अफरहरू आगामी७ अप्रिलमा हुने आधिकारिक लन्च कार्यक्रममा मात्र सार्वजनिक गरिनेछन्।

Post navigation

Previous: सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ गतेदेखि निष्कासन हुँदै
Next: सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.