Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

प्रलोपा अध्यक्ष परिषदबाट सुदन किरातीले दिए राजीनामा

Kamal Tamang April 2, 2026
1
Share On:

काठमाडौं । प्रगतिशील लोकतान्त्रि पार्टी (प्रलोपा) अध्यक्ष परिषदबाट सुदन किरातीले राजीनामा दिएका छन्। गत मंसिर ७ गते गठन भएको पार्टीको अध्यक्ष परिषदमा दुर्गा सोव, सुदन किराती, सन्तोष परियार, अशोक जैसवाल, ओजस्वी भट्टराई थिए।

किरातीले केही दिनअघि राजीनामा दिएको अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले पुष्टि गरे।उहाँले राजीनामा दिनुभएको छ,’ परियारले भने।यसबारे विस्तृत जानकारी विज्ञप्तिमार्फत् दिइने परियारले बताए।किरातीको राजीनामापछि अध्यक्ष परिषदको बैठक बुधबार राति अबेरसम्म बसेको थियो। त्यसको निर्णयको जानकारीसहितको विज्ञप्ति सार्वजनिक गरिने उनको भनाइ छ।

Post navigation

Previous: ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि
Next: नयाँ वर्ष २०८३ को अवसरमा सेगवे E110L स्कुटरमा विशेष अफर सार्वजनिक

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.