Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

१३ दिनपछि छुटे ओली, अस्पतालमै लगाइयो परिवारको जिम्मा

Kamal Tamang April 9, 2026
1
Share On:


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परिवारको जिम्मामा छाडिएको छ।बिहीबार बिहान उनलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

ओलीलाई उनकी श्रीमती राधिका शाक्यको जिम्मामा छाडेको हो।ओलीलाई प्रहरीले चैत १४ गते बिहान पक्राउ गरेको थियो। त्यसयता उनी स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा छन्। त्यहीँ उपचारको क्रममा रहेका ओलीलाई परिवारको जिम्मामा लगाइएको हो। उनी अझै केही समय अस्पतालमै रहने पनि पारिवारिक स्रोतले जानकारी दियो।

पूर्वगृहमन्त्री रमेश लेखकको हकमा पनि जिम्मा लगाउने प्रक्रिया अघि बढेको छ।सर्वोच्च अदालतको आदेश अनुसार सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार दुबैलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो। प्रहरीले दुवै जनामाथि भदौ २३ को घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

Post navigation

Previous: चुरे तथा वनजंगल संरक्षण अभियान नेपालद्वारा माइतीघरमा प्रदर्शन
Next: नेपाल विद्युत् प्राधिकरणले सहिद परिवारलाई रोजगारी दिने

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.