Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

रास्वपाले बोलायो संसदीय दल बैठक, उपसभामुखको निर्वाचन सम्बन्धबारे छलफल गर्ने

Kamal Tamang April 10, 2026
1
Share On:


 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दल बैठक बोलाएको छ। बैठक शुक्रबार दिउँसो १ बजे बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धबारे छलफल गर्ने उनले बताए।

उपसभामुखको निर्वाचन आज हुँदैछ। रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद रूवीकुमारी ठाकुरलाई समर्थन गरिसकेको छ।राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छन्।आज बस्ने बैठकमा विविध विषयमा पनि छलफल हुने बुर्लाकोटीले बताए। रास्वपाले मुख्य सचेतक र सचेतक पनि तोकेको छैन।मेतलाई सहजीकरण गरिदिन भनेर पत्र लेखेको थियो।

Post navigation

Previous: विरोधपछि परिचयपत्रबाटै कानुन व्यवसायीले सिंहदरबारमा प्रवेश गर्न पाउने
Next: शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.