Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

साढे दुई वर्षपछि कीर्तिपुरमा भिड्दै नेपाल र यूएई

Kamal Tamang April 19, 2026
1
Share On:

काठमाडौं । दुई वर्षअघि, ५ मार्च २०२४ को दिन त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको लिग २ शृंखलापछि भएको टी–२०आई शृंखलाको फाइनल खेल थियो ।अन्तिम ओभरसम्म पुगेको उक्त खेलमा नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको थियो । करण केसीको बलमा डिप ब्याकवार्ड स्क्वायर लेगमा टिम भान डेर गुग्टेनले चौका प्रहार गर्दै नेदरल्यान्ड्सलाई खेल जिताएका थिए ।

नेपाली समर्थक निराश पक्कै थिए, तर उनीहरूलाई थाहा थिएन कि यो प्रतिक्षा यति लामो हुनेछ । त्यसयता पृथ्वीले सूर्यलाई दुईपटक परिक्रमा गरिसक्यो, त्रिवि क्रिकेट मैदानको स्वरुप नै परिवर्तन भइसकेको छ ।

दुई वर्षपछि, भोलि  नेपाली क्रिकेट टोलीले अन्ततः घरेलु मैदानमा फेरि पाइला टेक्दै छ, जहाँ घरेलु दर्शकको हुटिङले पुनः कीर्तिपुर गुञ्जायमान हुनेछ ।यसबीचमा नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणदेखि दोस्रो संस्करणसम्म, अनि महिला टी–२० विश्वकप ग्लोबल छनोट पनि यो मैदानमा आयोजना भइसकेको छ । 

Post navigation

Previous:  वीरगञ्जको मुख्य सडक विस्तारको काम आज बिहानैदेखि सुरु, भत्काइयो घरटहरा
Next: होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.