Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 जिम्मेवारीबाट हटाइए भिसामा’रोजगार निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत

Kamal Tamang April 20, 2026 1 minute read
1
Share On:


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई जना अध्यागमन अधिकृत जिम्मेवारीबाट हटाइएका छन्।कानुन र विभागीय निर्णय बाहिर गएर गैरकानुनी अभ्यास गरेको भन्दै दुई जना अधिकृतलाई कार्यालयबाट हटाइएको अध्यागमन विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।

ती दुई अधिकृतले युएई जान लागेका नेपाली नागरिकको प्रस्थान छापसँगै ‘रोजगार निषेध’ भ्रमण मिति सन् २०२६र६र१० सम्म’ लेखेको आरोप छ। यसरी रोजगार निषेध लेखेको विषयमा छानबिन समिति गठन भएको थियो। उक्त समितिले आवश्यक छानबिन गरिरहेको पनि विभागले जनाएको छ।

‘नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासकको कुनै नीति वा निर्णय छैन,’ विभागले भनेको छ।

Post navigation

Previous:  गृहमन्त्री गुरुङले भने– ‘पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु’
Next: आज १३ अंकले घट्यो सेयर बजार 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.