Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

आइजिपीसहित सुरक्षा निकायका अधिकारीहरूसँग मध्यरातसम्म गृहमन्त्रीले गरे छलफल

Kamal Tamang April 22, 2026 1 minute read
1
Share On:


काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्।मंगलबार राति गृहमन्त्री गुरूङले गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूसँग लामो छलफल गरेका हुन्।

झन्डै ५ घन्टासम्म चलेको छलफल राति करिब ११ बजे सकिएको थियो।छलफलबाट बाहिरिने क्रममा गृहमन्त्री गुरूङलाई पत्रकारहरूले  के विषयमा छलफल भएको भनेर सोधेका थिए।

जबाफमा उनले ‘ अब पछि भनौला’ भनेर मन्त्रालयबाट बाहिरिएका थिए।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले आफू यो विषयमा नबोल्ने बताए। ‘ती विषयमा मैले बोल्न मिलेन,’ उनले सेतोपाटीसँग भने।  

Post navigation

Previous: यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ? 
Next:  वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरबीच मोर्चाबन्दी आवश्यक छ : प्रचण्ड

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.