Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

यती एयरलाइन्समा खुल्यो रोजगारीको अवसर 

Kamal Tamang April 23, 2026
1
Share On:


काठमाडौं । यती एयरलाइन्समा रोजगारी अवसर खुलेको छ। एयरलाइन्सले काठमाडौंका लागि मानव संसाधन (एचआर) प्रमुख पदका लागि रोजगारी अवसर खुला गरेको छ।

उक्त पदमा नियुक्त हुनेले संस्थाको समग्र व्यावसायिक लक्ष्यअनुसार मानव संसाधन रणनीति निर्माण र कार्यान्वयन गर्ने जिम्मेवारी सम्हाल्नु पर्ने बताइएको छ। आवेदकले मानव संसाधन, व्यवसाय प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

साथै, कम्तीमा १० देखि १५ वर्षसम्मको मानव संसाधनसम्बन्धी अनुभव र त्यसमध्ये कम्तीमा ५ वर्ष नेतृत्व तहमा काम गरेको अनुभव अनिवार्य छ।

नेपालको श्रम कानुन र मानव संसाधन अभ्यासबारे राम्रो ज्ञान, उत्कृष्ट नेतृत्व, सञ्चार तथा अन्तरव्यक्तिगत सीप भएका उम्मेदवारलाई प्राथमिकता दिइने एयरलाइन्सको भनाइ छ।

Post navigation

Previous: सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
Next: मन्त्रिपरिषद्का तीन निर्णयः एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.