Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, मारिए रक्षामन्त्री कमारा 

Kamal Tamang April 27, 2026 1 minute read
1
Share On:


काठमाडौं ।पश्चिमी अफ्रिकी मुलुक मालीको विभिन्न ठाउँमा एकै पटक हमला हुँदा रक्षामन्त्री सादियो कमाराको मृत्यु भएको छ।शनिबार सशस्त्र समूहले राधानीसहित देशका विभिन्न स्थानमा एकै पटक हमला गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका रक्षामन्त्री कमाराको उपचार क्रममा मृत्यु भएको हो।

उनको मृत्यु भएको भनेर आइतबार मात्रै सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ‍।राजधानी बामाको १५ किलोमिटर परको काती भन्ने ठाउँमा रक्षामन्त्रीको निवास छ। शनिबार उनको निवासमै आक्रमण भएको थियो। प्रतिकार क्रममा रक्षामन्त्री कामार आफैले समेत आक्रमणकारीमाथि गोली चलाएका थिए। 

बीबीसीका अनुसार आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारीसाधन कमाराको निवासतर्फ ठोक्काइदिएका थिए।आक्रमणपछि कमाराको निवास ध्वस्त भएको र नजिकैको एक मस्जिदसमेत क्षतिग्रस्त हुँदा त्यहाँ रहेका केही सर्वसाधारणको ज्यान गएको बताइएको छ। हमलामा कमाराको परिवारका अरू सदस्यहरू पनि मारिएको बताइएको छ।

Post navigation

Previous: सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित
Next: स्नो रिभर्सको आईपीओ वैशाख २९ देखि सर्वसाधारणका लागि खुल्ने

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.