Skip to content
October 27, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 धोबीखोला करिडोरको सात तले घर भत्काउन थालियो

Kamal Tamang May 3, 2026
1
Share On:


काठमाडौं । काठमाडौं महानगरपालिका–१० धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको ७ तले घर भत्काइएको छ।घरको सडक तर्फको एक भाग भत्काइएको हो। घरको एक हिस्सा भत्काउन घर खाली गरिएको थियो।

घर धनी ईन्द्र चाम्लिङले पत्रकारहरूसँग कुराकानी गर्दै घरजग्गाको लालपूर्जा रहेको बताएका छन्। सरकारले नै घर नक्सापास गरेको र राजश्वसमेत लिने गरेको उनको भनाइ थियो।धोबी खोलामा अतिक्रमण गरी बनाइएको अरू घर पनि भत्काइएका छन्।

Post navigation

Previous: भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
Next: नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन सरकारको आग्रह

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.