Skip to content
October 27, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने

Kamal Tamang May 8, 2026 1 minute read
1
Share On:


काठमाडौँ ।  रिलायन्स फाइनान्सले होम अप्लायन्स कर्जा  प्रदान गर्नको लागि अल्फा इनोभेसनसंग सम्झौता गरेको छ । सम्झौता अनुसार रिलायन्स फाइनान्सले  ग्राहकहरुलाई उपभोक्ता कर्जा (Consumer Loan) cGt{ut Webor, Nexon, Changhong  का होम अप्लायन्स खरिद गर्दा ऋण उपलब्ध गराउने सम्झौता भएकोछ । फाईनान्सका उप. कार्यकारी अधिकारी रमहरि आर्चय र  र अल्फा इनोभेसनको संचालक सतिश रमन शाहले  हस्ताक्षर गर्नु भएको हो ।

कर्जा लिनको लागि अल्फा इनोभेसनको विभिन्न शाखाहरुमा गएर होम अप्लायन्स खरिद गर्दा आवश्यक पर्ने ऋण रकम सहज उपलब्ध गराउने फाइनान्सले जनाएकोछ । त्यसैगरी, ग्राहकहरुले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटिएम कार्ड मार्फत भुक्तानी गर्दा पनि अल्फा इनोभेसनले नगद छुुट उपलब्ध गराउने भएकोछ ।

देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि विभिन्न संस्थाहरु संग सहकार्य गर्दै ग्राहकहरुलाई यस्ता छुट तथा नवीन सुुविधा प्रदान गर्दै आईरहेको छ ।

Post navigation

Previous: संवैधानिक परिषदले गरेको प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
Next: भूमिहीन नागरिकहरू देशव्यापी सडक प्रदर्शनमा, नाराबाजी र आक्रोशले गुञ्जायमान बन्यो माइतीघर 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.