काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सचिवालयले जानकारी गराएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ। मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ।
