Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

किरातीलाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने श्रम संस्कृति पार्टीको तयारी 

Kamal Tamang May 10, 2026 1 minute read
1
Share On:

काठमाडौं ।  हालै श्रम संस्कृति पार्टी प्रवेश गरेका सुदन किरातीलाई सो पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी गरेको छ । पूर्वमन्त्रीसमेत रहेका किरातीलाई मुख्यमन्त्रीमा अघि सार्न अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत राय मागेका छन् । 

उनले लेखेका छन्– ‘हाम्रा पार्टीबाट श्रमदाता सुदन किराती ज्युलाई प्रदेश १ को मुख्य मन्त्री बनाउँदा कसो होला ? आफ्नो राय दिनुस् त !’किराती दुई दिनअघिमात्र  औपचारिक रूपमा श्रम संस्कृति पार्टी प्रवेश गरेका थिए । 

Post navigation

Previous: वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड प्रभावित , बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक
Next: जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : अध्यक्ष हर्क साम्पाङ

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.