Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सञ्चारमन्त्री भन्छन् – ‘संविधानले दिएको अधिकार सरकारले चाहेर पनि हटाउन सक्दैन’ 

Kamal Tamang May 20, 2026
1
Share On:


काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले  प्रेस स्वतन्‍त्रताका विषयमा संविधानले दिएको अधिकार सरकारले चाहेर पनि केही गर्न नसक्ने बताएका छन्।प्रतिनिधि सभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले स्वतन्त्रतालाई स्वच्छन्दताको रूपमा प्रयोग गर्न नहुनेतर्फ सचेत गराए।उनले गरिमा र सीमाभित्र रहेका काम गर्न अनुरोध गरे। उनले राज्यको अंकसँग जोडिएको क्षेत्रले आफ्नो ‘ओज’ कायम राख्ने गरी कार्य गर्न सुझाव दिए ।

‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध छ। संविधानले दिएको अधिकार हो। तर, सँगै बुझ्नु पर्ने कुरा के हो भने स्वतन्त्रता भनेको स्वच्छन्दता होइन। जवाफदेही हुनुपर्छ’, उनले भने, ‘राज्यको अंगको रूपमा स्वीकार गरेको क्षेत्रले आफ्नो ओजलाई कायम गर्ने गरी कार्य गर्दा सरकारले चाहेर पनि केही गर्न सक्दैन।’उनले प्रेस काउन्सिललाई सशक्त बनाउने प्रतिबद्धता जनाए।

Post navigation

Previous: संसदमा बोल्न रास्वपा सांसदले लिए च्याटजीपीटीको सहारा, त्यसो नगर्न सचेतकको आग्रह 
Next: वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.