Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • Uncategorized

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

Kamal Tamang June 10, 2026 1 min read
1
Share On:

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी गराउँदै उनले उक्त भ्रमणले नेपालको सन्तुलित र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त रूपमा अभिव्यक्त गर्ने अवसर प्रदान गरेको बताए ।

उनका अनुसार भ्रमणका क्रममा व्यापार तथा लगानी विस्तार, ऊर्जा सहकार्य सुदृढीकरण, पर्यटन प्रवद्र्धन, कनेक्टिभिटी विस्तार तथा जनस्तरको सम्बन्ध अझ मजबुत बनाउने विषयमा सार्थक छलफल भएको थियो । साथै आपूर्ति श्रृङ्खला सुरक्षा तथा ऊर्जा साझेदारीजस्ता समसामयिक अन्तर्राष्ट्रिय मुद्दामा पनि धारणा आदानप्रदान गरिएको उनले जानकारी दिए ।

उनले भने,‘नेपालको सन्तुलित र बहुआयामिक परराष्ट्र नीतिलाई थप शसक्त ढंगले अभिव्यक्ति गर्ने अवसर यस भ्रमणले प्रदान गरेको छ । व्यापार तथा लगानी विस्तार गर्ने ,उर्जा सहकार्य सुदृढ गर्ने,पर्यटन प्रवद्र्धन गर्ने तथा कनेक्टिभिटी र जनस्तरको सम्बन्ध अझ शसक्त बनाउने बिषयहरुमा ठोस आधार तयार पारेको छ । आपूर्ति श्रृङ्खला सुरक्षा तथा उर्जा साझेदारी जस्ता समसामयिक अन्तराष्ट्रिय मुद्दाहरुमा समेत धारणा आदानप्रदान गरिएको छ ।’

परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट र छलफलले नेपाल र भारतबीचको कूटनीतिक तथा आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा दुवै देशका साझा हितका क्षेत्रमा परिणाममुखी सहकार्य अघि बढाउन भ्रमणले बलियो आधार तयार गरेको आफूले महसुस गरेको बताए ।

उनले भने,‘यस भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरिय भेटघाटहरुले नेपाल र भारतबीचको कुटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाईमा पुर्याउनका साथै आगामि दिनमा आपसि हितका क्षेत्रमा परिणाममुखी सहकार्य अगाडि बढाउन बलियो आधार तयार भएको मैले महशुस गरेको छु ।’

Post navigation

Previous: बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले
Next: भूमिहीन र अव्यवस्थित बसोबासीलाई बीमाको दायरामा ल्याउने सरकारी तयारी

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

Kamal Tamang June 12, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

Kamal Tamang June 12, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै व्यापार र प्रसारणमा पनि सहभागी गराउनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

Kamal Tamang June 12, 2026
  • 1
    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयJune 12, 2026
  • 1
    गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोडJune 12, 2026
  • 1
    निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै व्यापार र प्रसारणमा पनि सहभागी गराउनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठJune 12, 2026
  • 1
    पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रहJune 12, 2026
  • 1
    अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार June 12, 2026
  • 1
    हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित June 12, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

Kamal Tamang June 12, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

Kamal Tamang June 12, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै व्यापार र प्रसारणमा पनि सहभागी गराउनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

Kamal Tamang June 12, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

Kamal Tamang June 12, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
  • गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड
  • निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै व्यापार र प्रसारणमा पनि सहभागी गराउनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ
  • पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह
  • अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार 
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.