Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

एआई प्लसको नेपाली बजारमा आधिकारिक बिक्री–वितरण सुरु

Kamal Tamang October 30, 2025 1 minute read
1
Share On:

काठमाडौं । नेपाली बजारमाएआई प्लस(Ai+) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण सुरु भएको छ। रियलमी मोबाइलका पूर्व सिइओमाधव सेठद्वारा स्थापित यो स्मार्टफोन ब्रान्ड भारतीय बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएपछि एआई प्लसले आफ्नो विस्तारको दायरा नेपालसम्म ल्याएको हो।

एआई प्लसले नेपाली बजारका लागि सिजी लाई आफ्नोआधिकारिक वितरकनियुक्त गर्दै नेपाली बजारमा सशक्त उपस्थितिको घोषणा गरेको छ। नेपाली उपभोक्तालाईइन्टेलिजेन्ट र भ्यालु–ड्रिभन स्मार्टफोनउपलब्ध गराउने साझा उद्देश्यका कारण यो सहकार्य सम्भव भएको बताइएको छ।

एआई प्लसका संस्थापक माधव सेठका अनुसार, “एआई प्लसको जन्म स्मार्ट प्रविधिलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने सोचबाट भएको हो। त्यसैले, एआई प्लसका स्मार्टफोनहरू प्रविधि र डिजाइनका दृष्टिले अत्याधुनिक भए पनि मूल्यका हिसाबले अत्यन्त किफायती छन्।”

त्यस्तै, सिजी मोबाइल्सकाबिजनेस हेड विनय जोशीभन्छन्, “हाम्रो उद्देश्य सबै उपभोक्ताको हातमा इन्टेलिजेन्ट टेक्नोलोजी पुर्याहउनु हो। बजारमा स्मार्टफोनका धेरै विकल्प भए पनि एआई प्लस भने पूर्ण रूपमा भ्यालु–ड्रिभन ब्रान्ड हो।”

चौधरी समूह अन्तर्गतको सिजी मोबाइल्स, कन्ज्युमर इलेक्ट्रोनिक्स डिभिजनअन्तर्गतको मोबाइल व्यवसायिक इकाइ हो। यसले नेपाली बजारमा विश्वभरका लोकप्रिय मोबाइल ब्रान्डहरूको आयात तथा बिक्री–वितरण गर्दै आएको छ। अन्तर्राष्ट्रिय ब्रान्डका स्मार्टफोन बिक्री गर्दा बिक्रीपश्चातको उत्कृष्ट सेवा र प्रतिस्पर्धी मूल्यमा जोड दिँदै आएको सिजी मोबाइल्सका कारण, यस समूहअन्तर्गतका स्मार्टफोनहरू नेपाली बजारमा राम्रो स्थान बनाउन सफल भएका छन्। अब सोही शृङ्खलामाएआई प्लसपनि नवीनतम स्मार्टफोन ब्रान्डको रूपमा नेपाली बजारमा प्रवेश गरेको छ।

एआई प्लसले पहिलो चरणमा नेपाली बजारमादुई मोडेलका चार भेरियन्टसार्वजनिक गरेको छ —एआई प्लस पल्स रएआई प्लस नोभा, यी मोडेलहरूमा४जिवी, ६जिवी, र ८जिवी र्यामभएका विकल्पहरू उपलब्ध छन्।

एआई प्लसले नेपालमा हालकै अवस्थामा सबैभन्दाकिफायती फाईभ जी स्मार्टफोनका रूपमाएआई प्लस नोभा फाईभ जी प्रस्तुत गरेको छ, जसको मूल्य १३,९९९निर्धारण गरिएको छ। साथै, ४जिवी र्यामर ६४जिवीस्टोरेजभेरियन्टकोएआई प्लस नोभास्मार्टफोन ९,००० भन्दा कम मूल्यमाबजारमा उपलब्ध गराईएकोछ। हाल एआई प्लस स्मार्टफोनहरूनेपालभरका मोबाइल र इलेक्ट्रोनिक्स पसलहरूमा उपलब्धभइसकेका

Post navigation

Previous: ‘मोन्था’ चक्रवातको प्रभावः आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च, सतर्क रहन आग्रह 
Next: सशस्त्र प्रहरिले गर्यो अन्नपूर्ण बेशक्याम्पबाट १ सय ६२ को उद्दार

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.