Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य २७ प्रतिशतले बढ्यो

Kamal Tamang October 31, 2025
1
Share On:


काठमाडौं ।  नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य पछिल्लो एक महिनाको अवधिमा २७.३३ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य असोज १२ गतेको तुलनामा कात्तिक १३ गते ३१३ रुपैयाँले बढेको हो ।

असोज १२ गते १ हजार १४५ रुपैयाँमा कारोबार बन्द भएको यो कम्पनीको सेयर मूल्य बिहीबार (कात्तिक १३ गते) १ हजार ४५८ रुपैयाँ पुगेको छ । बिहीबार मात्रै यो कम्पनीको सेयर मूल्य ११० रुपैयाँले बढेको थियो ।

यो कम्पनीको सेयर मूल्य पछिल्लो ५२ हप्तामा सबै भन्दा उच्च मूल्य २ हजार ७०३ रुपैयाँ ३० पैसा पुगेको थियो । यो कम्पनीको २२ लाख ५० हजार कित्ता सेयर पब्लिकको रहेको छ । ५२ लाख ५० हजार कित्ता सेयर भने संस्थापक सेयर रहेको छ ।

Post navigation

Previous:  आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई काठमाडौं महानगरको अनुरोध
Next: राहदानी रोक्का र स्थान हदविरुद्ध सर्वोच्च माग्यो लिखित जवाफ 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.