Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • Uncategorized

स्वयम्भू महाचैत्यमा धर्मचक्र बनाएर ८४ हजार फूलले कूल पूजा गरियो, यस्तो छ महिमा

Kamal Tamang November 5, 2025
1
Share On:


काठमाडौं । काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार धर्म स्कन्ध (बुद्धको उपदेश–देशना), ८४ व्यञ्जन, ८४ हजार फूल र ८४ अष्ट परिस्कार अथात् भिक्षुले अपनाउने व्‍यवहारले कूल पूजा गरिएको छ । आज मानव जीवनको सुख, शान्तिको लागि कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर, धर्मचक्र बनाएर कूल पूजा गरिएको नमुना बुद्ध विहारले जनाएको छ ।

विहारका अनुसार यो पूजा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिन विगत ६ वर्षदेखि निरन्तर गर्दै आइएको छ । आज पनि भगवान बुद्धले देशना गर्नु भएको ८४ हजार धर्म स्कन्ध, ८४ व्यञ्जन, ८४ हजार फूल र ८४ अष्ट परिस्कारसहित पूजा गरिएको हो । स्वयम्भूमा बुद्धको देशनामा आमारित कथा वाचन समेत भएको र बुद्ध धर्ममा आस्था राख्ने उपासक र उपासिकाहरूको सहभागिता थियो।

आजकै दिन सिद्धार्थ गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थवीरले महापरिनिर्वाण प्राप्त गरेका थिए। भौतिक संसारबाट बिदा हुनुलाई बौद्धमार्गीहरुले महापरिनिर्वाणको रुपमा बुझ्छन् । बुद्ध धर्म र दर्शनलाई संसारभर प्रचार गर्ने क्षेत्रमा योगदान दिएका सारिपुत्रको स्मरणमा विभिन्न कार्यक्रम हुने गर्दछ।

Post navigation

Previous: निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल
Next:  आज काठमाडौंमा प्रदर्शन र सभा गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा

Related Stories

1
  • International
  • News
  • Technology
  • Uncategorized

फिफा विश्वकप- जापानले नक आउटमा ब्राजिलसँग भिड्ने

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

Kamal Tamang June 26, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.