Skip to content
November 4, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 हङकङ सिक्सेसमा नेपाल बाउल लिगको खेलमा पराजित

Kamal Tamang November 9, 2025
1
Share On:

काठमाडौं । हङकङ सिक्सेसमा नेपाल बाउल लिगको खेलमा पराजित भएको छ।आइतबार नेपाललाई यूएईले ४३ पराजित गरेको हो।यससँगै प्रतियोगितामा नेपालको यात्रा समाप्त भएको छ।युएईले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४ विकेट गुमाएर ८६ रन मात्रै बनायो।नेपालका लागि कप्तान सन्दीप जोराले ३१, मोहम्मद आदिल आलमले ३२, रसिद खानले ६, लोकेश बमले ७ र बसिर अहमदले ८ रन बनाए।

युएईका मोहम्मद फारूकले दुई तथा निलान्स केश्वानी र साघिर खानले १र१ विकेट लिए।पहिले ब्याटिङ गरेको युएईले १२९ रन बनाएको थियो। निलान्स केश्वानीले ५०, जाहिद अलीले ३० र मुहम्मद फारूकले २४ रन बनाउँदा मोहम्मद अर्फानले १६, खालिद साहले ४ र साघिर खानले १ रन जोडे। बलिङतर्फ नेपालका रसिद खानले २ तथा रूपेश सिंह र लोकेश बमले एक–एक विकेट लिए।

नेपाल समूह चरणका दुवै खेलमा पराजित भएपछि बाउल लिगमा पुगेको थियो।जसमा नेपालमा भारतलाई मात्र हराउन सक्यो। भारतलाई हराएको नेपाल १६ टोली सहभागी प्रतियोगितामा १५औं स्थानमा रह्यो।भारत भने १६ औं भयो।

Post navigation

Previous: २४ पुग्यो निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने दलको संख्या 
Next: एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भूसाललाई तोक्यो संयोजक

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.