Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सिमरा प्रदर्शनः बारा प्रशासनले भन्यो – ‘जेनजी प्रदर्शनकारीका माग पूरा भए, वार्ता आवश्यक छैन’ 

Kamal Tamang November 21, 2025
1
Share On:


काठमाडौं ।  बाराको सिमरामा बुधबारदेखि प्रदर्शन गरिरहेका जेनजी युवालाई वार्तामा बोलाएको स्थानीय प्रशासन शुक्रबार पछि हटेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार प्रदर्शनकारीलाई औपचारिक वार्ताको लागि आह्वान गरेको थियो ।

बारा प्रशासनले बिहीबार भने प्रशासनले गर्नु पर्ने कार्य गरिरहेकाले औपचारिक वार्ता गरिरहन आवश्यक नरहेको जनाएको हो । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत पक्षका मुख्य माग पूरा भइसकेकोले अब औपचारिक वार्ताको आवश्यकता नरहेको बताए । ‘छलफलका लागि जिल्ला प्रशासनको ढोका सबैका लागि सधैं खुल्ला छ,’ प्रजिअ मिश्रले भने ।

Post navigation

Previous: नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
Next: सामसुङको Galaxy Tab A11 नेपालमा सार्वजनिक

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.