Skip to content
October 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि एक्सचेन्ज क्याम्प घोषणा

Kamal Tamang December 7, 2025 1 minute read
1
Share On:


काठमाडौं । टाटा मोटर्सका लागि नेपालका अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूलाई लक्षित गर्दै “Winter EV Service And Exchange Camp” कार्यक्रम सार्वजनिक गरेको छ। जाडो मौसममा ईभीको प्रदर्शनलाई थप सुदृढ र सहज बनाउन विशेष रूपमा आयोजना गरिएको यो सम्पूर्ण क्याम्प डिसेम्बर ८ देखि ९, २०२५ सम्म सञ्चालन हुनेछ।

कम्पनीले दिएको जानकारी अनुसार, यस महिने क्याम्पमा सहभागी हुने ईभी ग्राहकहरूलाई विविध नि:शुल्क सेवाहरू प्राप्त गर्नेछन्। जसमा नि:शुल्क लेबर चार्ज, नि:शुल्क टप वासिङ, नि:शुल्क कम्प्युटर डायग्नोसिस, नि:शुल्क ब्याट्री तथा इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेकको नि:शुल्क जाँच, र एक पूर्ण १०–प्वाइन्ट चेकअप सेवा समावेश छन्। यसका अतिरिक्त, जाडोको तयारीका लागि आवश्यक पर्ने स्पेयर पार्ट्स र ल्युब्रिक्यान्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएकोले समग्र प्रक्रियालाई थप किफायती र सहज बनाउने कम्पनीले जनाएको छ।

यस महिने क्याम्पमा नियमित ईभी सर्भिसिङको सुविधासँगै ईभी एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइनेछ। कम्पनीको दाबी छ कि यस सुविधाले नयाँ टाटा ईभी खरिद गर्न चाहने ग्राहकहरूले थप विकल्प र लाभ प्राप्त गर्नेछन्। सिप्रदीले यस पहलमार्फत ग्राहकलाई दीर्घकालीन सुरक्षित, भरपर्दो र सहज ईभी अनुभव दिलाउने लक्ष्य लिएको स्पष्ट गरेको छ।

सिप्रदी ट्रेडिङले विद्युतीय गतिशीलताकाे वृद्धि र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिकता मान्दै, आगामी दिनहरूमा पनि यस्ता उपयोगी, प्रभावकारी र ग्राहक–मैत्री अभियानहरू निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Post navigation

Previous: मंसिर २४ गते विश्वासको मत लिँदै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादव  
Next: समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु, २३ गतेसम्म निवेदन दिन सकिने 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.