Skip to content
October 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

हुस्सुको कारण काठमाडौँसहित यी विमानस्थलमा उडान ठप्प, तीन अन्तर्राष्ट्रिय उडान डाइभर्ट

Kamal Tamang January 29, 2026 1 minute read
1
Share On:


काठमाडौं ।  बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा उडान ठप्प रहेको छ । काठमाडौँ, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको बुद्ध एयरले जानकारी दियो । 

मौसममा सुधार आएसँगै उडान अवतरण सुरु गर्ने विमानस्थल स्रोतले जानकारी दिएको छ । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने बिहान तीन अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन्।

एयर अरेबिया र फ्लाइङ दुबई लखनउ डाइभर्ट भएका हुन भने जजिरा दिल्ली डाइभर्ट भएको हो।त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल खुला छ भने आन्तरिक खुल्ने क्रममा छ। केही बेरअघि अन्तर्राष्ट्रियतर्फ कतार एयरवेज ल्यान्ड भएको छ । 

Post navigation

Previous: मूलपानीमा गोली हानेर प्रहरीले समात्यो १० लुटेरा 
Next: एकैदिन तोलामा साढे २० हजारले बढ्यो सुनको भाउ

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.