Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर ईसी ०६ सार्वजनिक

Kamal Tamang February 3, 2026
1
Share On:


काठमाडौं । यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर ईसी ०६ भारतमा सार्वजनिक भएको छ । कम्पनीले भारतीय बजारमा ईसी ०६ स्कुटरको मूल्य १ लाख ६७ हजार भारु (एक्स शोरुम) तोकेर बिक्री सुरु गरेको हो ।

कम्पनीले ‘मास प्रोडस्कन’ सुरु गरेको १ महिनापछि ईसी ०६ स्कुटर भारतीय बजारमा आधिकारिक रूपमा बिक्री थालेको हो । यामाहाले दुईपाँग्रे इलेक्ट्रिक स्टार्टअप कम्पनी रिभरको कर्नाटकको होस्कोटस्थित प्लाण्टबाट ईसी ०६ को मास उत्पादन गरेको हो ।

यामाहाले ईसी ०६ लाई रिभरको इन्डीको स्कुटर प्लेटफर्ममै बनाएको हो । तर, यस स्कुटरको डिजाइन भने फरक रहेको छ । ईसी ०६ मा प्रयोग गरिएको धेरैजसो मेकानिकल पार्टपुर्जा र अन्य फिचरहरू पनि रिभर इन्डी स्कुटरबाटै लिइएको छ ।

ईसी ६ मा ४ किलोवाट आवरको ब्याट्रीप्याक छ । यसमा ६।७ किलोवाटको मिड माउन्टेड मोटर छ । यसले २६ एनएम टर्क जेनेरेट गर्छ । यामाहाको यस ई स्कुटरले एक पटकको फुल चार्जमा १६९ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

Post navigation

Previous: मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन : बालेन
Next: निपाह भाइरसबारे बोल्यो स्वास्थ्य मन्त्रालय, आतंकित नहुन र सजग रहन अनुरोध

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.