Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

पर्सा–२ का नेकपा उम्मेदवार चौधरी र सिराहा–३ का जसपा नेपालका उम्मेदवार यादव पक्राउ

Kamal Tamang March 4, 2026 1 minute read
1
Share On:

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सिराहा–३ का उम्मेदवार अशेश्वर यादव र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पर्सा–२ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । मौनअवधिका बेला शंकास्पद गतिविधि गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । जसपा नेपालका उम्मेदवार यादव नगदसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र। २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२स्३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो । जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

नेकपाका पर्सा २ का उम्मेदवार चौधरी नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रबाट पक्राउ परेका हुन् । चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीसपी हरि बहादुर बस्नेतले जानकारी दिए ।गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेको डिएसपी बस्नेतले जानकारी दिए । 

Post navigation

Previous: निर्वाचनको दिन पनि बैंक खुल्ला हुने
Next: निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.