Skip to content
August 3, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अमरेश सिंहको गगन थापालाई आग्रहः भ्रष्टको साथ छोडेर स्वच्छ राजनीति गरौं

Kamal Tamang March 9, 2026
1
Share On:



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले कांग्रेस सभापति गगन थापालाई स्वच्छ राजनीति गर्न आग्रह गरेका छन् । गगन थापालाई सामाजिक सञ्जालमार्फत खुला पत्र लेख्दै उनले सर्लाहीमा आएर चुनाव लडेकोमा धन्यवाद दिँदै उनले गगन भ्रष्टहरुद्वारा आयातित उम्मेदवार भएको आरोप लगाए ।

भ्रष्टहरुलाई नै आफू विरुद्ध र परिवारिक जीवनमाथी आफुखुसी टिप्पणी गर्न लगाएको पनि उनको आरोप छ । ‘सबैभन्दा पहिला तपाईंलाई धन्यवाद दिन चाहन्छु कि तपाईंले सर्लाहीमा आएर चुनाव लडनु भो। तपाईं आफै आएको भए चुनाव रोचक हुने थियो तर तपाईं भ्रष्टहरु द्वारा आयातित उम्मेदवार हुनुभयो। त्यतिमात्र हैन ती भ्रष्टहरु लाई नै म विरुद्ध मेरो निजि र परिवारिक जीवनमाथी आफुखुसी टिप्पणी गर्न लगाउनुभयो खैर त्यसले केही फरक त परेन तर राजनीति भनेको सिद्धान्त र एजेन्डामा हुनुपर्छ भन्ने मेरो विश्वास छ’उनले लेखेका छन् ।

त्यस्तै उनले अब चुनावको तिता कुरा छोडेर अब देश निर्माणमा रास्वपा अगाडी बढिसकेको भन्दै अब भ्रष्टहरु लाई ठेगान लगाउने जनमत रास्वपाले पाएको दाबी गरे ।थापालाई पनि ती भ्रष्टहरु को साथ छोडेर स्वच्छ राजनीति उनले आग्रह गरे । गगनले कांग्रेस परिवर्तन गर्न खोजेपनि आफू परिवर्तन हुन नसकेको उनको आरोप छ ।

Post navigation

Previous: समानुपातिक मतगणनामा राप्रपाभन्दा श्रम संस्कृति पार्टी अगाडी
Next: गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङको जित निश्चित 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.