Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर लिलाम बिक्रीमा

Kamal Tamang March 10, 2026
1
Share On:


काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ८६ हजार ४३३ कित्ता सेयर लिलामीमा राखेको हो ।

कम्पनीले सबैले किन्न पाउने गरी उक्त सेयर लिलामीमा राखेको हो । सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रुपैयाँ तोकिएको छ । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ लाख कित्ताका लागि र अधिकतममा १० अंकको गुणाङ्कमा वा सम्पूर्ण कित्ता दाबी गर्न सकिनेछ ।

सेयर खरीद गर्न इच्छुकले आफूले किन्न चाहेको सेयर संख्या र दर रेट समेत खुलाएर काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेड ९बिक्री प्रबन्धक० को कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र पनि सोही कार्यालयमा पाइँनेछ ।

बोलपत्र फागुन २६ गतेदेखि चैत १० गते दिउँसो ३ बजेभित्र पेश गरिसक्नु पर्नेछ । प्राप्त बोलपत्रहरू चैत ११ गते बिहान ११ बजे क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जानकारी दिएको छ ।

Post navigation

Previous:  प्रतिनिधि सभा निर्वाचनः समानुपातिक तर्फ १ करोड ३ लाख मत गणना, कुन दलको मत कति ?
Next:  अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.