Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

रिलायन्स र मेट्रो ल्याबबीच ३० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता

Kamal Tamang March 12, 2026 1 minute read
1
Share On:


काठमाडौं । रिलायन्स फाइनान्स लि. र मेट्रो ल्याबबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मेट्रो ल्याब प्रा.लि.ले फाईनान्सका कर्मचारी तथा ग्राहकहरुलाई ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ । रिलायन्स फाईनान्सको प्रधान कार्यालय कमलादीमा भएको सम्झौता अनुसार मेट्रो ल्यावले प्रदान गर्ने Full body health package मा लाग्ने शुल्कमा १० प्रतिशत र अन्य ल्याव परिक्षणहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सहमतिपत्रमा फाईनान्सका प्रमुख कार्यकारी अधिकारी डा. बुद्धि मल्ल र मेट्रो ल्याबका प्रबन्ध निर्देशक शंकर देबकोटाले हस्ताक्षर गरेको हो ।

काठमाडौंको बानेश्वरबाट सेवा प्रदान गर्दे आएको ल्यावले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटिएम कार्ड मार्फत भुक्तानी गर्दा कर्मचारीहरु तथा ग्राहकहरुले यि छुटहरु पाउने सम्झौतात्रमा उल्लेख छ ।

देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि चितवनको लर्डस् सिबिसि प्लाजा, मण्डला नोलिंङ्ग लर्डस् प्राईम काठमाण्डौं, डायमण्ड प्लालेस लर्डस् प्लाजा नेपालगञ्जसंग बिभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको थियो ।

Post navigation

Previous: प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित
Next: इनिसा हत्या प्रकरणः न्याय माग गर्दै माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.