Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नयाँ वर्ष २०८३ को अवसरमा सेगवे E110L स्कुटरमा विशेष अफर सार्वजनिक

Kamal Tamang April 2, 2026 1 minute read
1
Share On:

काठमाडौँ  ।  सेगवेको आधिकारिक वितरक आइहब प्रा. लि. ले नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा सेगवे E110L मोडेलको स्कुटरमा विशेष छुट र उपहार योजना सार्वजनिक गरेको छ । नेपाली बजारमा अत्यधिक रुचाइएको यो स्कुटर पुनः स्टकमा उपलब्ध गराउँदै कम्पनीले यसको मूल्य  २,८४,९९९ कायम गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले स्कुटरको खरिदमा डिजिटल ट्याब, ब्रान्डेड हेलमेट, स्कुटर कभर र टोटे ब्याग जस्ता आकर्षक उपहारहरू निःशुल्क प्राप्त गर्नेछन् ।

यसका साथै, कम्पनीले पहिलो २५ जना ग्राहकका लागि ‘अर्ली बर्ड’ डिस्काउन्टको समेत व्यवस्था गरेको छ, जस अन्तर्गत खरिद गरिने मोडेल अनुसार अधिकतम ४१,००० सम्म बचत गर्न सकिनेछ ।

ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै कम्पनीले एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (AMC), शून्य प्रतिशत इएमआई (0% EMI) र पुरानो सवारीसँग साट्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ ।

प्राविधिक पक्षतर्फ, सेगवे E110L मा २४०० वाटको मोटर जडान गरिएको छ, जसले १५० न्यूटन–मिटर टर्क प्रदान गर्दछ र अधिकतम ६२ किलोमिटर प्रतिघण्टाको गति दिन्छ । यसमा रहेको ७२ भोल्ट २४ एम्पियर–घण्टाको लिथियम ब्याट्रीले एक पटकको फुल चार्जमा ६० देखि ११० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ ।

सुरक्षा र सहजताका लागि यसमा जीपीएस ट्र्याकिङ, एन्टि–थेफ्ट सिस्टम, क्रूज कन्ट्रोल, र रिजेनेरेटिभ ब्रेकिङ जस्ता अत्याधुनिक स्मार्ट सुविधाहरू समावेश गरिएका छन् । २७ लिटरको बुट स्पेस र १३० मिमी ग्राउन्ड क्लियरेन्स भएको यो स्कुटर सहरी यात्राका लागि निकै उपयुक्त मानिएको छ ।

Post navigation

Previous: प्रलोपा अध्यक्ष परिषदबाट सुदन किरातीले दिए राजीनामा
Next: इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.