Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 जम्मा ७ मिनेट दिने खबर आयो, १ घन्टा ७ मिनेट बोल्न मन छ : हर्क साम्पाङ

Kamal Tamang April 2, 2026
1
Share On:


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले संसद बैठकमा बोल्न कम समय दिइएकोमा असन्तुष्टि जनाएका छन्।आज दिउँसो २ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। बैठकमा शीर्ष नेता बोल्ने कार्यक्रम छ।

‘सात मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो, सात मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा आज पोस्ट गरेका छन्। साथै उनले देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर धेरै समय संसदमा बोल्न मन रहेको पनि बताएका छन्।

संसदमा प्रायस् १ घन्टा समय छुट्टाएर दलदेखि स्वतन्त्र सांसदसम्मलाई दलीय हैसियतअनुसार बोल्न समय दिइन्छ। संघीय संसद सचिवालयले बुधबार राखेको छलफलमा पनि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले बोल्न धेरै समय दिनुपर्ने कुरा राखेका थिए।

Post navigation

Previous: इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने, आजै अन्त्येष्टि गरिने
Next: ओली र लेखकलाई तत्काल रिहाइ गर्न संसद्‌बाट एमालेको माग

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.