Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

भारतीय समकक्षीसँगको परराष्ट्रमन्त्री खनालको भेट, गरे प्रधानमन्त्री बालेनको भारत भ्रमणको खुलासा

Kamal Tamang April 12, 2026
1
Share On:


काठमाडौं ।  नवौँ हिन्द महासागर सम्मेलनका लागि मौरिससमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारतको भ्रमणको खुलासा गरेका छन् ।

भारतीय समकक्षी एस।जयशंकरसँगको भेटघाटपछि परराष्ट्रमन्त्री खनालले सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको चर्चा गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेनलाई शुभकामना सन्देशसहित भारत भ्रमणको निम्तो दिएका छन् ।

त्यो निम्तालाई प्रधानमन्त्री बालेनले स्वीकार गरेका छन् । यद्यपि त्यो प्रारम्भिक चरण भएको र त्यसलाई पूर्णता दिन थप छलफल आवश्यक पर्ने धारणा मन्त्री खनालले व्यक्त गरे ।

भारतीय विदेशमन्त्री जयशंकरसँगको कुराकानीमा दुई देशबिचको उच्चस्तरीय भ्रमणअघि सचिवस्तरीय भ्रमण हुने कुरा भएको बताइएको छ । निकट भविष्यमा भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाल भ्रमण गर्ने र त्यो भ्रमणको क्रममा अन्य कुराको टुङ्गो लाग्ने कुराकानी भएको बताइएको छ ।

Post navigation

Previous:  भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन 
Next: दक्षिणकालीमा भिरबाट खस्यो कारः एक जनाको मृत्यु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.