Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अमेरिकाले पठायो १४ बुँदे प्रस्ताव, समीक्षा गर्दै इरान

Kamal Tamang May 7, 2026
1
Share On:


काठमाडौं । अमेरिकाले युद्ध अन्त्यका लागि इरानलाई १४ बुँदे प्रस्ताव पठाएको छ।वासिङ्टनले केही दिनअघि मात्रै इरानलाई युद्ध अन्त्य र आणविक वार्ताका लागि १४ बुँदा समेटिएको एक पन्ने समझदारीपत्र (एमओयू) पठाएको हो।

सँगै पाकिस्तानमार्फत दुई देशको ‍धारणा र अडानहरू पनि आदान प्रदान भइरहेको अधिकारीहरूलाई उद्धृत गरेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।अमेरिकाले पठाएको मस्यौदामा उल्लिखित प्रस्तावहरूबारे इरानले अहिले समीक्षा गरिरहेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।

अमेरिकी अधिकारीहरूले इरानबाट चौबीसदेखि ४८ घन्टाभित्र प्रतिक्रिया आउने अपेक्षा गरेका छन्।  हामी धेरै टाढा छैनौं, तर अझै सम्झौता भएको चाहिँ छैन, एक अधिकारीले एक्सियससँग भनेका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने केही दिनमै इरानसँग सम्झौता हुन सक्ने बताएका छन्। सहमति र सम्झौता हुन नसक्ने अवस्था देखिए इरानमाथि सैन्य कारबाही हुने चेतावनी पनि उनले दिएका छन्।

Post navigation

Previous: सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन
Next: डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.