Skip to content
October 27, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सरकारको दाबीः प्रधानन्यायाधीश सिफारिस पद्धति यो नै अहिलेसम्मकै उत्कृष्ट हो

Kamal Tamang May 8, 2026 1 minute read
1
Share On:


काठमाडौँ । सरकारले प्रधानन्यायाधीश सिफारिस अहिलेसम्मकै उत्कृष्ट भएको दाबी गरेको छ। यो पटक वरिष्ठताका आधारमा नभई कार्यक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस भएको भन्दै सरकारले अहिलेसम्मकै राम्रो भएको बताएको हो।

मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै  सरकारका प्रवक्ता सस्मित पोखरेलले न्यायक्षेत्र सुधार गर्नुपर्छ विषय धेरै पहिलेदेखि उठ्दै आएको भन्दै आफूहरूले त्यसैको शुरुआत गरेको दाबी गरे। मुद्दा फर्छ्योटको आधारमा, इण्डिकेटकरको आधारमा वरीयतामा रहेका अघिल्ला तीनजनाको भन्दा चौथो (मनोज शर्मा) को राम्रो देखिएकाले त्यसैको आधारमा प्रधानन्यायाधीश सिफरिस गरेको उनले प्रष्टीकरण दिए।

‘पहिलोपटक कार्यक्षमताको आधारमा, मुद्दा फर्छ्योटका आधारमा प्रधानन्यायाधीश सिफारिस गरेका हौँ’, उनले भने, ‘यही नै परफेक्ट पद्धति हो भन्न खोजेको होइन। क्रमबद्ध रूपमा सुधार गर्दै लग्नछौँ। तर यो इतिहासमै अहिलेसम्मकै राम्रो पद्धति हो भन्ने हामीलाई लाग्छ।’

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतमा वरीयतामा चौथो नम्बरमा रहेका न्यायाधीश शर्मालाई आगामी प्रधानन्यायाधीश सिफारिस गरेको हो।
 

Post navigation

Previous: भूमिहीन नागरिकहरू देशव्यापी सडक प्रदर्शनमा, नाराबाजी र आक्रोशले गुञ्जायमान बन्यो माइतीघर 
Next: लिम्पियाधुरा, लिपुलेक र कालकापानी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ : परराष्ट्र मन्त्रालय

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.