Skip to content
November 1, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नाम परिवर्तन गरेर आईपीओ ल्याउने तयारीमा ईदी हाइड्रोपावर

Kamal Tamang September 21, 2025
1
Share On:

काठमाडौं । ईदी हाइड्रोपावरले नाम परिवर्तन गरेर आईपीओ ल्याउने भएको छ । कम्पनीले आईपीओ ल्याउने प्रस्ताव पारित गर्न असोज ३० गते पोखरास्थित रजिष्टर्ड कार्यालयमा पहिलो वार्षिक साधारणसभा बोलाएको छ।

सभाले कम्पनीको नाम परिवर्तन गर्ने, आईपीओ जारी गर्ने, अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र यसका लागि आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साथै गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिको निर्वाचन गरी सञ्चालकको भत्ता र सुविधाको बारेमा पनि छलफल गर्ने प्रस्ताव रहेको छ ।

Post navigation

Previous:  दशैँमा कमेडी फिल्म खोज्नेलाई ‘हरिबहादुरको जुत्ता’ बिकल्प
Next: १११ अंकले बढेर वृद्धिको बाटोमा नेप्से

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.