Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सोकोनसँग हर्षोत्सवः दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

Kamal Tamang September 26, 2025 1 minute read
1
Share On:


काठमाडौं । दशैंमा सोकोन नेपालले खुशियालीको पर्वलाई अझ विशेष बनाउन आफ्नो ईभी भ्यान खरिद गर्नेहरूका लागि विशेष अफर ल्याएको छ। ग्राहकहरूले नयाँ ईभी भ्यान खरिद गर्दा उपहार, फाइनान्सको सजिलो सुविधा र निश्चिन्तताको अनुभव प्राप्त गर्न सक्नेछन्।
यस अफर अन्तर्गत खरिदकर्ताले यामाहा बाइक, टेलिभिजन र वासिङ मेसिन जस्ता उपहार पाउनेछन्। यी उपहारहरूले दशैं–तिहारलाई अझ रमाइलो बनाउनुका साथै सोकोन ईभी भ्यानमा भ्याल्यु पनि थप्नेछन्।

ईभी भ्यान बुकिङ गर्दा ग्राहकलाई सामसुंग ग्यालेक्सी सोकोनसँग हर्षोत्सव : दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै स्योरशट उपहारका रूपमा दिइनेछ। यसले ग्राहकलाई सजिलै बुकिङ गर्न र चाडपर्वको तयारी गर्न सहयोग पुर्याउने छ।

यस स्किममा १ वर्षको फुल-इन्स्योरेन्स (अटो प्लस) समावेश छ जसले नयाँ भ्यानमा निश्चिन्तताको अनुभव दिन्छ। साथै, क्यासलेस इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध छ, जसले इन्स्युरेन्स क्लेम गर्न झन् सजिलो बनाउँछ।

विशेष दशैं अफरको फाइदा स्वरूप यो आर्थिक वर्षको सम्पूर्ण रोड ट्याक्स पनि सोकोनले नै व्यहोर्नेछ जसले गर्दा ग्राहकलाई चाडपर्वको बेलामा थप आर्थिक बोझबाट मुक्त बनाउनेछ। यो भनेको गाडी किन्न सजिलो र फाइदाजनक बनाउने सोकोनको प्रतिबद्धताको केवल एक झलक हो।
यो चाडपर्व अफर केवल उपयोगी सुविधा दिन मात्र नभई चाडपर्वलाई झन् उत्साहपूर्ण बनाउन ल्याइएको हो। उपहार, इन्स्योरेन्स र फाइनान्सको सहजता मिसाएर सोकोनले ग्राहकलाई आधुनिक मोबिलिटी र दिगो यातायातको साथमा दशैं मनाउने अवसर दिएको छ।

Post navigation

Previous: सगरमाथा लुम्बिनी इन्स्योरेन्स र मातृका आँखा उपचार केन्द्रबीच सम्झौता
Next:  पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.